शुक्रबार समाजवादी प्रेस संगठनले धरानमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले यस्तो आरोप लगाउनुभएको हो ।
अछामेले मृतक महिलालाई २०७७ चैत ११ गते साँझ ७ बजे जबरजस्ती नवज्योति वन क्षेत्रमा लगेर बलात्कार पछि ढुङ्गा हानेर हत्या गरेको स्वीकार गरेको उदयपुर प्रहरी प्रमुख भीमबहादुर दाहालले जानकारी दिनुभयो