२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


ओखलढुंगामा प्रतिनिधिसभाकाे समानुपातिक मतगणना सम्पन्न, एमाले पहिलाे

ओखलढुंगा । ओखलढुंगामा प्रतिनिधि सभातर्फको समानुपातिक मतगणना सम्पन्न भएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुंगाका अनुसार नेपाली कांग्रेस भन्दा एमालेले १ हजार २ सय ४६ भन्दा बढी मत प्राप्त