१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कम्बोडियाको प्रधानमन्त्रीमा हुन मानेट नियुक्त

एजेन्सी । कम्बोडियाको नयाँ प्रधानमन्त्रीमा वर्तमान प्रधानमन्त्री हुनसेनका छोरा हुन मानेट नियुक्त भएका छन् । केही दिन अघि प्रधानमन्त्री हुनसेनले आफना छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । कम्बोडियाका