काठमाडौं । सार्वजनिक यातायत सञ्चालनमा आएसँगै आजबाटै मापसे चेकिङ सुरु भएको छ । महानगरीय ट्राफिक महाशाखाले उपत्यकाका सबै युनिटलाई निर्देशन दिँदै आजबाटै मापसे चेकिङ सुरु गर्न निर्देशन दिएको छ ।