२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


हिरोले ल्यायो माएस्ट्रो एज ११० स्कुटर, यस्तो छ फिचर र मूल्य

माएस्ट्रो एज ११० ले पूर्ण रुपमा डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटिसहित प्राविधिक रुपमा उन्नत सुविधाहरू उपलब्ध गराउने लिमिटेडका अध्यक्ष अभिक ज्योतिले जानकारी दिनुभयो ।