२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले मानव अंग दान गर्ने कामलाई राष्ट्रिय अभियानका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । मृगौलालगायतका अंगहरु फेल भएर बसेकाहरुको पुर्नजन्म हुने