युक्रेनी राष्ट्रपति भ्लाेदाेमिर जेलेन्स्की रुसी घेराबन्दीलाई आतंकवादी कारबाहीसँग तुलना गर्नुभएको छ । मारिउपोलमा हजारौं नागरिक रुसको नाकाबन्दीमा परेको भन्दै जेलेन्स्किले उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास भइरहेको उहाँकाे भनाइ छ