२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


भवन निर्माण भइसक्दा पनि अझै चाबहिलको मालपोत कार्यालय भाडाको घरमा

काठमाडौं । धेरैभन्दा धेरै सेवाग्राहीले सेवा लिने सरकारी कार्यालय मध्य मालपोत कार्यालय पनि एक हो । यसैलाई मध्यनजर गर्दे चाबहिलमा मालपोत कार्यालयकै लागि भनेर सुविधा सम्पन्न भवन बनिसकेको छ ।

जनकपुर मालपोतका प्रमुख पाँच लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । जनकपुर मालपोत कार्यालयका निमित्त प्रमुख सुनील झा ५ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । आज (साेमबार) बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट खटिएको टोलीले उनलाई रंगेहात पक्राउ

अर्घाखाँचीको मालपोत कार्यालय एक साताको लागि बन्द

कार्यालय प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि साउन ११ गते सम्मको लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख राजीव पन्थीले जानकारी दिनुभयो ।

नापीको काम डिजिटलाइज हुनु असाधारण उपलब्धिः प्रधानमन्त्री ओली

काठमाडौं, बैशाख २ । प्रधानमन्त्री केपी ओलीले मालपोत र नापीको काम डिजिटलाइज हुनु नापी प्रशासनमा असाधारण उपलब्धि भएको दाबी गर्नुभएको छ । काठमाडौंमा नापी विभागले गरेको मेरो कित्ता नामक अनलाइन

सिराहाको मालपोत कार्यालमा विस्फोट गराउने पक्राउ

काठमाडौं, चैत १७ । सिराहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत चैत १ गते मालपोत कार्यालयमा विस्फोट हुँदा कर्मचारी र सेवाग्राही

घुस लिएको भिडियो खिचेको भन्दै पत्रकारमाथि हातपात गर्ने मालपोत कर्मचारी पक्राउ

झापा । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज बिहान पक्राउ गरिएको इलाका प्रहरी कार्यालय

मालपोत र नापी कार्यालयका सेवालाई प्रविधिमैत्री बनाउँछौँ : मन्त्री अर्याल

वालिङ, मंसिर ५ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री बनाउँदै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङमा शुक्रबार मालपोत कार्यालयको