२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


काभ्रेमा मास्क अभियान सञ्चालन

‘मेरो लागि, परिवारको लागि र समाजको लागि’ भन्ने मुल नाराका साथ भएको अभियानका सहभागीले कोभिड जोखिम कम गर्न सबैलाई सचेत हुन आव्हान गरेका छन् ।

पशुपतिनाथ मन्दिर आजबाट खुल्ला, दर्शन गर्दा अनिवार्य मास्क लगाएर भौतिक दुरी कायम गर्नुपर्ने

काठमाडौं । आराध्यादेव पशुपतिनाथको मूल मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । कोरोना महामारीको दोस्रो लरहसँगै साढे चार महिना बन्द गरिएको पशुपतिनाथ मन्दिर आज बिहान ६ बजेदेखि सर्वसाधारणको लागि

कीर्तिपुरमा ‘मास्कबिना प्रवेश निषेध’

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट जोगिन काठमाडौंको कीर्तिपुर नगरपालिकामा ‘मास्कबिना प्रवेश निषेध’ अभियान सुरु भएको छ। कीर्तिपुर महानगरपालिकाले सबै नागरिकलाई मास्क अनिवार्य गराउन जनचेतना जगाउने उद्देश्यले यो अभियान सुरु गरेको

सिरहामा सेनाद्वारा ५ हजार मास्क वितरण

स्थानीयमा मास्क लगाउनुपर्छ भन्ने जनचेतना जगाउँदै मास्क लगाउन प्रोत्साहन गर्ने उदेश्यले मास्क वितरण गरिएको थापाले जानकारी दिनुभयो ।

काठमाडौंमा लायन्स क्लबको मास्क वितरण

नेपालमा भएका लायन्स क्लबमा ४४ हजार सदस्य रहेकाले त्यति नै संख्यामा वितरण गर्न लागिएको क्लबको भनाइ छ ।

वाला राई भन्नुहुन्छ,‘७२ घण्टापछि फेरि प्रयोग गर्न मिल्छ सर्जिकल मास्क’ (अन्तर्वार्ता)

७२ घण्टासम्म सिल भएको कागजमा वा खाममा राखेपछि मात्र सर्जिकल मास्क पुनः प्रयोग गर्न सकिने नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी अस्पताल नर्सिङ प्रशासक वाला राई बताउनुहुन्छ ।

मास्क लगाउन अनुरोध गर्दै काठमाडौं प्रशासनको अनुगमन

यससँगै काठमाडौंको ३ वटै जिल्लामा बिहीबार राति ८ बजेपछि अत्यावश्यक सेवाबाहेक सबैलाई हिँडडुल÷आवतजावतमा रोक लगाइएको छ ।

मास्क नलगाउनेलाई ईमेजको प्रश्न– मास्क खोइ ?

मास्क नलगाउने सर्वसाधारणलाई मास्क खोइ भन्दा गजब–गजबको जवाफ पाइयो । कसैले अब लगाउने भनेर जवाफ दिँदा कसैले विभिन बहानावाजी गरे । कतिपयले भने आफूहरुले नलगाएर गल्ती गरेको भएपनि अन्य सर्वसाधारणलाई

सुर्खेतमा ‘तपाईको मास्क खोई’ अभियान

मानबहादुर वलीसुर्खेत, साउन १९ । सुर्खेतमा कोरोना संक्रमितको संख्या वृद्धि भइहेको भन्दै जनचेतना जगाउन मास्क अभियान थालिएको छ । तपाईको मास्क खोई भन्दै सडकमा हिडिरहेका सर्वसाधरणलाई जिल्ला प्रशासन कार्यालयको अगुवाइमा

पाँचथरमा सर्वसाधारणलाई निःशुल्क मास्क र सेनिटाईजर वितरण

पाँचथर, साउन १३ । पछिल्लो समय यता पाँचथरमा कोरोना संक्रमणदर बढ्न लागेपछि सतर्कता अपनाउन भन्दै सदरमुकाम फिदिममा बुधबार सर्वसाधरणलाई निःशुल्क मास्क तथा सेनिटाईजर वितरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी