२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोनाले अमेरिका अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा, मास्कको प्रयोगलाई अनिवार्य

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा फेरि झन झन उत्पात मच्चाउन थालेपछि संक्रामक रोग विशेषज्ञ एन्थोनी एस.फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताउनु भएको छ । अहिलेसम्मकै

‘नास्ट’ले बनायो शरीरको तापक्रम नाप्ने, स्यानिटाइजर, मास्क दिने रोबोट

काठमाडौं, कात्तिक ३ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले कोरोना संक्रमणको रोकथाममा सहयोग पुर्‍याउने रोबोट निर्माण गरेको छ । नास्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ

कोरोनाभाइरसः चाडपर्वको समयमा मानिसहरुले के-के कुरामा सावधानी अपनाउनुपर्छ ?

काठमाडौं, असोज २३ । विश्वका धेरै मुलुक र नेपालमा पनि कोरोनाभाइरसको संक्रमण दिनहुँ बढ्दो छ । चिकित्सकहरुले यसबाट जोगिन विभिन्न सुझावहरु दिँदै आएका छन् । नेपालीहरुका घर-घरमा ठूला चाडपर्व क्रमशः

पहिलोपटक बन्यो पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र

ललितपुर, असोज ७ । मुलुकमा पहिलोपटक स्वास्थ्य सुरक्षा सामग्री पीपीईलगायत मास्क परीक्षण गर्ने यन्त्र तयार गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले बजारमा पाइने थरिथरिका पीपीईलगायत मास्कको

‘कोरोना रोकथामको लागि नागरिक नै सचेत हुन आवश्यक’

काठमाडौं, भदौ २६ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर दिनदिनै उकालो लागिरहेको छ । पछिल्लोपटक जारी गरिएको निषेधाज्ञापछि पनि संक्रमणको दरमा कमी आएको छैन । जनस्वास्थ्यविद्हरुले निषेधाज्ञा र ‘लकडाउन’मात्रले कोरोना

बालबालिकाका लागि मास्क लगाउनेबारे नयाँ नियम

काठमाडौं । विश्व स्वास्थ्य संठन डब्ल्युएचओले १२ वर्षभन्दा माथिका बालबालिकाका लागि मास्क लगाउने बारेमा नयाँ नियम जारी गरेको छ । वयस्कका लागि लागु गरिएको नियम नै बालबालिकाहरुमा पनि लागु गर्न

मास्क कस्तो, कुन प्रकारको प्रयोग गर्ने भन्नेमा अन्योल

काठमाडौं, साउन ३१ । कोरोनाको त्रास बढेसँगै बजारमा मास्क र स्यानिटाइजरको माग बढेको छ । कोरोना रोकथामका लागि मास्क लगाउन अनिवार्य भएसँगै मास्क र स्यानिटाइजरको माग बढेको छ । तर,

मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा

काठमाडौं । सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग नगर्ने देशभरका

काठमाडौं उपत्यकामा मास्कको प्रयोग गर्ने ७० प्रतिशत

काठमाडौं, साउन २५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौं उपत्यकाको ४ हजार ५ सय २ जनामा गरेको सर्वेक्षणमा ७२ दशमलव १ प्रतिशत व्यक्तिले मात्र मास्क प्रयोग गर्ने भेटिएको छ ।

सवारी–साधनहरुले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेनन्

काठमाडौं, साउन २३ । काठमाडौं उपत्यकामा सञ्चालित सवारी–साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरेको पाइएको छ । ‘लकडाउन’ खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनहरुले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना नगरी सञ्चालन गरेका