३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


भुटेको चिउरा, खुर्सानी र खिर बनाउँदै नेपालका सन्तोष बीबीसी मास्टर सेफको शीर्ष तीनमा

काठमाडौं । नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रफेसनल्स २०२० युके’ को शीर्ष तीनमा पुग्नु भएको छ । बुधबार राति आमाले बाल्यकालमा खुवाउने गरेको खाजा पस्किएर उहाँ मास्टर सेफको