नेपालमा भने विकासको आवरणमा हिँड्न पाउने अधिकारमा समेत बन्देज लगाउने जस्तो अवस्था देखिन्छ । सहज ढंगमा हिँडडुल गर्न पाउने अवस्था सिर्जनामा सवै पक्षको संवेदनशीलता र सहकार्य आवश्यक छ ।