नेकपा(माओवादी केन्द्र)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री नियुक्त हुन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रीको टुङ्गो लगाउने हुनुभएको छ ।
काठमाडौं । माओवादी केन्द्रले कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेपछि मात्रै मन्त्रिपरिषद्मा जाने मन्त्रीहरुको टुंगो लगाउने भएको । आज बिहान पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले देउवासँग छलफलपछि मात्रै नामको टुंगो
काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले गरेको फैसला इतिहासमै महत्वपूर्ण परिघटना भएको दावी गर्नुभएको छ। सर्वोच्च अदालतको फैसलालगत्तै प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले
काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी ओलीको मनपरीतन्त्रलाई परास्त गरेको बताउनुभएको छ । प्रतिनिधिसभा विघटन बदर गर्ने
काठमाडौं, असार २७ । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज
विगत ३३ वर्षदेखि विचार, विधि र प्रक्रियाविना नै अध्यक्ष दाहाल स्वघोषित रुपमा नेतृत्वमा बसिरहेको उहाँको आरोप छ ।
नेता रायमाझीले राजनीतिक पार्टीहरू संस्थागत, वैधानिक र कानुनसङ्गत हुनुपर्ने बताउनुभयो । देशमा राजनीतिक पार्टीहरूमा अराजकता, अस्वस्थ प्रतिस्पर्धा र द्वन्द्व चलेको भन्दै उहाँले पार्टीहरूलाई सिस्टममा नल्याइ समृद्धि आउन नसक्ने बताउनुभयो ।
बुधबार नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूको साथमा निर्वाचन आयोग पुगेर अधिवक्ता बुढाथोकीले माओवादी केन्द्रको वैधानिकता समाप्ता भएकाले दर्ता खारेजीको माग गर्नुभएको हो ।
काठमाडौं । पूर्व माओवादी नेताहरुले नेकपा माओवादी केन्द्र खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दिने भएका छन् । माओवादी केन्द्रको वैधानिकता समाप्त भइसकेको दाबी गर्दै माओवादी पृष्ठभूमिका एमाले नेताहरुले आयोगमा निवेदन
काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ। लामो समयदेखि क्यान्सरबाट पीडित भएका ५७ वर्षीय यादवको सोमबार बेलुकी आफ्नै घरमा निधन भएको हो। उहाँले २०३६ सालदेखि