सागर महत अर्घाखाँची । माओवादीको जनयुद्ध पछि देश शान्ति प्रक्रियामा गईसकेपछि २०६४ यताको चुनावमा प्रतिनिधी सभामा बिजयी हुदै आउनुभएका र अर्घाखाँचीबाट पटक–पटक मन्त्री हुनुभएका टोपबहादुर रायमाझी अहिले खुलेर पूर्व माओवादी
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । हिजोको बैठकमा कार्यसूचीका विषयमा छलफल भएपनि कुनै निर्णय नभएकाले आज पनि बैठक बस्न लागेको नेता नारायणकाजी श्रेष्ठले
काठमाडौं, बैशाख ७ । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन माओवादी केन्द्र ठोस निर्णयमा पुग्न असफल भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटिको
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, पार्टीको आगामी रणनीति, विपक्षी दलहरुसँगको सहकार्य र सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ । सरकारलाई दिएको समर्थन फिर्ता नलिँदा आलोचित बनेको माओवादीले आज दिउँसो १ बजेका लागि स्थायी कमिटी बैठक
सभामुख अर्जुन थापाले सोमबार बसेको प्रदेश सभा बैठकमा पूर्व मन्त्री बोहरा प्रदेश सभा सदस्यमा नरहेको जानकारी गराएपछि उहाँ पदबाट मुक्त हुनुभएको हो ।
ओली सरकारको विकल्प खोज्ने वा निरन्तरता दिने विषयमा प्रतिपक्षी कांग्रेस र जसपामा देखिएको मतभिन्नता यथास्थितिमै रहनुले तत्काल नयाँ सरकार बन्ने अवस्था नभएको आँकलन गर्न थालिएको छ ।
बैठकमा माओवादी केन्द्र सहभागी नभएको सम्बन्धमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुदा पनि देश चाहीँ चल्छ ।’
प्रधानमन्त्री राष्ट्रिय हित विपरितका गतिविधिमा संलग्न भएको खबरहरू आएकाले नेपालीको इज्जत, प्रतिष्ठा र राष्ट्रिय स्वाधिनतामाथि प्रश्न चिन्ह खडा गर्ने दुस्साहस भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा प्रवक्ता श्रेष्ठले केपी ओलीको विकल्पमा नयाँ सरकारको गृहकार्य भइरहेको पनि बताउनुभयो । नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले पनि निर्णय लिइसकेको अवस्थामा जसपाले धेरै कुराउन नहुने उहाँको भनाइ छ