२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

सोभियत संघका पूर्वराष्ट्रपति गोर्बाचोभको निधन

काठमाडौं । तत्कालीन सोभियत संघका अन्तिम पूर्वराष्ट्रपति मिखायल गोर्बाचनेभको ९१ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहनुभएका गोर्बाचोभको उपचारकै क्रममा रुसको सेन्ट्रल क्लिनिकल अस्पतालमा निधन भएको हो ।

शीत युद्ध अन्त्य गर्ने सोभियत राष्ट्रपति गोर्बाचोभ पुगे ९० वर्ष, इतिहासकै उत्कृष्ट राजनेता भन्दै पुटिनले गरे मुक्तकण्ठले प्रशंसा

एजेन्सी, फागुन १८ । तत्कालीन सोभियत संघका अन्तिम राष्ट्रपति मिखायल गोर्बाचोभ ९० वर्ष पुग्नुभएको छ । तत्कालीन समयमा कायम विश्वको दुई धुरी मध्ये कम्युनिष्ट विचारधाराको नेतृत्व गर्ने सोभियत संघ गोर्बाचोभकै