२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इलाम अस्पतालमा डायलासिस सेवा ठप्प

इलाम । इलाम अस्पतालमा डायलासिस मेसिन सञ्चालन हुन नसक्दा मिर्गौला रोगीहरु पीडित भएका छन् । इलाम, पाँचथर र ताप्लेजुङका मिर्गौला पीडितहरु सेवाबाट वञ्चित हुनु पर्दा झापा जानु पर्ने बाध्यतामा छन्