१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


मिटरब्याज पीडितलाई प्रधानमन्त्रीले आजै भेट्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितहरुसँग भेट गर्नुहुने भएको छ । शुक्रबार गृह मन्त्रालयमा मिटरब्याजी पीडित र सरकारी टोलीको दोस्रो चरणको छलफलपछि प्रधानमन्त्रीले शुक्रबार (आज) बेलुकासम्म पीडितहरुसँग भेट गर्नुहुने

मिटरब्याज पीडितको समस्या समाधानमा झारो टार्ने मात्रै काम नहोस् : शारदादेवी भट्ट

काठमाडौं । राष्ट्रिय सभा सदस्य शारदादेवी भट्टले मिटरब्याज पीडितको समस्या समाधानको नाममा झारो टार्ने काम नगर्न सरकारलाई चेतावनी दिनुभएको छ । बिहीबार राष्ट्रिय सभा बैठकमा उहाँले मिटरब्याज पीडितको समस्या समाधान

मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले बनायो वार्ता टोली

काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग छलफल गर्नका लागि वार्ता टोली गठन गरेको छ । सरकारले गृह मन्त्रालयअन्तर्गत नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव रुद्रादेवी शर्माको संयोजकत्वमा वार्ता

गृह मन्त्रालयले भन्यो : मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सकिँदैन

काठमाडौं । सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न धेरै कानूनहरु संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने स्पष्ट पारेको छ । मंगलबार मिटरब्याज पीडितहरुसँग समस्या समाधानको पहल गर्न

गृहका अधिकारीलाई मिटरब्याज पीडितहरुले भने : प्रधानमन्त्रीसँग भेटवार्ता नगरी आन्दोलन स्थगित गर्दैनौं

काठमाडौं । महोत्तरीबाट पैदल यात्रा गर्दै सोमबार काठमाडौं आएका मिटरब्याज पीडितहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता नगरी आन्दोलन स्थगित नगर्ने अडान लिएका छन् । सोमबार राति रत्नपार्कसँगैको सडकमै बसेर मंगलबार