३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


मिटरब्याज समाधान गर्न आयोग गठन

काठमाडौं । सरकारले मिटरब्याज पीडितको समस्या समाधानका लागि न्यायिक अधिकारसहितको उच्चस्तरीय आयोग गठन गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मिटरब्याज पीडितसँगको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पीडितको उजुरी