२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मिटर ब्याज सम्वन्धि बिधेयक आजै पास गर्ने तयारी

काठमाडौं । प्रतिनिधिसभाको बैठक केही बेरमा बस्दैछ । आज १ बजे बस्ने भनिएको बैठक केहीबेर ढीला भएको छ । आजको बैठकले मिटरब्याजसम्बन्धी विधेयक पास गर्ने कार्यसूची तय गरेको छ ।

बारा जिल्लामा मिटर ब्याजविरुद्ध कारबाही तिब्र

बारा । जिल्ला प्रशासन कार्यालय बाराले मिटर ब्याजविरुद्ध परेको उजुरीमा कारबाही तिब्र बनाएको छ । प्रहरी, प्रशासनको संयुक्त टोलीले जिल्लाभरका ३ हजार ३ सय २२ उजुरीका आरोपीलाई पत्र पठाउने, नियन्त्रणमा