२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025

मिटर ब्याजीको प्रमाण संकलनमा प्रहरी

काठमाडौं । मिटर ब्याजबाट पीडित भएका र मिटर ब्याज लिएकाको प्रमाण संकलनमा प्रहरी जुटेको छ । सरकारले गत साउन २९ गतेदेखि भदौ ५ गतेसम्मका लागि मिटर ब्याज पीडितलाई निवेदन दिन