१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले सञ्चार माध्यम र अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने गरी जारी गरेको परिपत्र सच्याएको छ । गृहले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूका लागि जारी गरेको २१ बुँदे निर्देशनमा

मिडियालाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाको जोड

काठमाडौं । मिडियाहरुलाई व्यवस्थित ढंगले सञ्चालन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार प्रेस काउन्सिल नेपालको आयोजनामा युट्युबसहित सामाजिक सञ्जालको मिडियामा प्रभाव विषयक सम्पादक संवादमा बोल्दै सरोकारवालाहरुले मिडियाहरुलाई व्यवस्थित ढंगले

सहुलियत कर्जाको माग गर्दै मिडिया एलायन्सले सञ्चारमन्त्रीलाई बुझायो ज्ञापनपत्र

काठमाडौं । मिडिया एलायन्स नेपालले सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । बुधबार मन्त्रालयमा पुगेर एलायन्सले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाली मिडिया उद्योगलाई पुनर्जीवित गर्न प्रभावकारी कदम

विज्ञापन बोर्डमा सूचीकृत नभएका मिडियालाई विज्ञापन कारोबार गर्न नदिइने

बोर्डमा सूचीकृत भएका विज्ञापन एजेन्सीले मात्रै विज्ञापनको कारोबार गर्न पाउने व्यवस्था पनि गर्न लागिएको अध्यक्ष हुँमागाईले बताउनुभयो ।

युट्युब नियन्त्रण होइन, मिडिया हुँ भन्नेलाई नियमन गर्न खोजेका हौं : सञ्चार सचिव अर्याल

पैसा तिरेर जे पनि गर्न पाइने भन्दै प्रश्न सोध्न थालिएको भन्दै सचिव अर्यालले दर्ता भएपछि कानून अनुसार चलाउनको लागि नियमन गर्र्न लागिएको बताउनुभयो ।

नेपाली मिडियालाई विश्वसामु पुर्‍याउनुपर्छ : तिमिल्सिना

काठमाडौं, चैत २० । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालको मिडिया विश्वसामु प्रतिस्पर्धामा पुग्नुपर्ने बताउनुभएको छ । संसदीय मामिला पत्रकार समाजको नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरणको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको मिडियालाई

ट्रम्पकाे असन्तुष्टी : श्रीमतीको तस्बिर पहिलाे पृष्ठमा किन नछापेकाे ?

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी श्रीमती एवं प्रथम महिला मेलानिया ट्रम्पको तस्बिरलाई प्राथमिकताका साथ नछापेको भन्दै मिडियाहरूमाथि असन्तुष्टि पोख्नुभएको छ ।पछिल्लो चार वर्षमा कुनै पनि ठूलो म्यागेजिनले मेलानियालाई

मिडियामा दलित समुदायको सहभागिताका लागि प्राथमिकता दिइन्छः मन्त्री गुरुङ

काठमाडौं, कात्तिक १९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारी सञ्चारमाध्यममा दलित समुदायको विषयवस्तु र भौतिक सहभागितालाई प्राथमिकता दिइने बताउनुभएको छ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले बुधबार बुझाएको

कोरोनाका कारण पत्रकार महिलालाई पेशागत थप असुरक्षा

काठमाडौं, भदौ ३१ । अग्रज पत्रकार महिलाले कोरोना (कोभिड–१९) का कारण पत्रकार महिला कतिपयले जागिर गुमाएको त कतिले कम तलव सुविधामा काम गर्न बाध्य भइरहेको बताएका छन् । सञ्चारिका समूहले