१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


मिडिया एड्भोकेसी ग्रुपद्वारा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक

काठमाडौं । मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले सञ्चारको मूल प्रवाहमा महिला राजनीतिकर्मीले पाएको स्थानका विषयमा सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेको छ । (म्याग)ले मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर दुई महिनासम्म