काठमाडौं । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको जनाइएको छ