पर्वत । पर्वतको कुश्मा नगरपालिका-२ खुर्कोटमा मिनि भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साेही दुर्घटनामा परी ३ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकाे हाे ।