१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ : १४ सय मिटर बन्दा १ करोड खर्च, २६ सय मिटर बाँकी

‘मिनी ग्रेटवाल’ निर्माणपछि आन्तरिक पर्यटकको आगमनमा वृद्धि हुँदै गएको छ । अन्य दिनको तुलनामा बिदा, शुक्रबार र शनिबारका दिन पर्यटकको बाक्लो भीड लाग्ने गरेको अध्यक्ष थापाले बताउनुभयो ।