२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा नेता रिजालले समावेशीतालाई बलियो बनाउने गरी निर्वाचन प्रणाली बदल्नुपर्ने

युवाले नेपालमा सुरिक्षत भविष्य देख्न छाडे : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वितेको ३० वर्षमा नेपालले उल्लेख्य प्रगति गरेको भएपनि युवा पलायन नरोकिएको बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले काठमाडौंमा

गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले यस्तो बताउनुभएको हो

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री दाहालले जिम्मेवारीबोध गर्नुपर्छ : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहालले जिम्मेवारीबोध गर्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको संक्रमणकालीन न्यायमा बारुदी सुरुङ र बिष्फोटक

सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता रहेको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै

पौडेलले गठबन्धनको सहमतिलाई कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नुहुन्न : नेता रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले गठबन्धनको सहमति कार्यान्वयन गर्ने राष्ट्रपतिको रुपमा काम गर्नु नहुने बताउनुभएको छ । नेता रिजालले नवनिर्वाचित राष्ट्रपति पौडेलले संविधानभन्दा बाहिर

नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत छैन् : मिनेन्द्र रिजाल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका नेता डा. मिनेन्द्रप्रसाद रिजालले नेपालीलाई नागरिकताबिहीन बनाउने अधिकार राष्ट्रपतिलाई समेत नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाउनु भएको नागरिकता विधेयकमाथिको छलफलमा भाग

विपि कोइरालालाई संसदले सम्झिनुपर्छ : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपाली कांग्रेसका संस्थापक तथा पूर्व सभापति वि.पि. कोइरालालाई नेपालको संसदले सम्झिनुपर्ने बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै

नेपालमा जन्मेकाले नेपाली नागरिकता पाउनुपर्छ : सांसद रिजाल

बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक सम्बन्धि छलफलमा बोल्दै सांसद रिजालले एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने अर्काे अनुहारका मानिसहरूलाई मधेशी होइन विदेशी हो भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नत्ति नहुने

पौडेललाई रिजालको प्रश्न– तपाईँको घोषणापत्र किन लागू गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले प्रमुख प्रतिपक्ष दलका नेता विष्णु पौडेललाई सरकार फेरिएको भन्ने कुरा बुझ्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य