७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


म्यानमारमा प्रदर्शनकारीको हत्यापछि सैन्य प्रमुखले गरे भव्य पार्टी

एजेन्सी । म्यानमारमा शनिबार ९० भन्दा बढी प्रदर्शनकारीको सरकारी सुरक्षाकर्मीले हत्या गरेकै दिन त्यहाँको सैन्य प्रमुखले भव्य पार्टी गरेका छन् । सैन्य प्रमुख मिन ओङ ह्लाइङ तथा उनका जनरलले आइतबार