२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


चट्टानी अडानमा एमालेका दुई धार, मिल्नै मुस्किल

माधव पक्षधर भनिएका तर पछिल्लो समय ढुुलमुल गरिरहनु भएका नेता गोकर्ण विष्ट भने ओलीको शर्त मान्य नहुने बताउनुहुन्छ । दुवैको आत्मसम्मान जोगिने गरी मध्यमार्गी उपायबाट पार्टी जोगिन सक्ने उहाँको भनाइ