एजेन्सी । भारतकी सरगम कौशल मिसेस वर्ल्ड सन् २०२२ को विजेता बनेकी छन् । यस प्रतियोगितामा विश्वका ६३ देशका महिलाले सहभागिता जनाएका थिए । जसमध्ये सरगम विजेता बनेकी हुन् ।