२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


मीड सोलुखोला हाईड्रोपावरको व्यवसायिक उत्पादन सुरु

सोलुखुम्बु । सोलुखुम्बुको सोलुखोलामा निर्माण सम्पन्न ९.८ मेगावाट क्षमताको मध्य सोलुखोला जलविद्युत आयोजना (मीड हाईड्रोपावर) ले व्यवसायिक विद्युत उत्पादन सुरु गरेको छ । विद्युत प्रशारण लाइन परीक्षण तथा चार्जिङ सुरु