२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


२०७२ भूकम्प : फोटो पत्रकार बज्राचार्यको क्यामरामा भूकम्पले ढल्दै गरेका दृश्य कैद

काठमाडौं । २०७२ बैशाख १२ गते नेपालमा आएको विनासकारी भूकम्पको आज ८ वर्ष पूरा भएको छ । गोरखाको बारर्पाकलाई केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्नेच्युडको भूकम्पले पुर्‍याएको मानवीय र धनजनको क्षति