२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


टोकियो ओलम्पिकको पदक तालिकामा भारतले खाता खोल्यो

ओलम्पिकमा भारोत्तोलनबाट भारतले पहिलो पटक रजत पदक जित्न सफल भएको हो । यो स्पर्धामा चीनकी होउ जुहईले स्वर्ण र इन्डोनेसियाकी विन्डी असाहले काँस्य पदक जितेकी छन् ।