संसदमा अल्पमतमा रहनुभएका मुख्यमन्त्री शाक्यले मन्त्रिपरिषद भने विस्तार गर्नुभएको हो । एमालेका केही सांसद माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेकाले शाक्य अल्पमतमा पर्नुभएको हो ।