२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मुख्यमन्त्री कप महिला क्रिकेटमा कर्णालीको विजयी सुरुवात

कैलाली । कैलालीको धनगढीमा मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशलाई ३४ रनले पराजित गर्दै कर्णालीले विजयी सुरुवात गरेको छ ।