एजेन्सी । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी आफ्नै घरमा लडेर घाइते हुनुभएको छ । उहाँको कोलकाताको सेठ सुखलाल करनानी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका एक अधिकारीले