७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


मुख्यमन्त्री राईले डेढ महिनासम्म पनि केही काम गरेनन्

काठमाडौं । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको प्रदेश १ सरकार गठन भएको डेढ महिनामा पनि कुनै उल्लेख्य काम हुन सकेको छैन । बजेट पुनरावलोकन, न्यूनतम साझा कार्यक्रम, मन्त्रिपरिषद बिस्तार र अघिल्लो सरकारले