२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


मुख्यमन्त्री सम्मेलन स्थगित

काठमाडौं । लुम्बिनी प्रदेशमा गर्न लागिएको मुख्यमन्त्री सम्मेलन स्थगित भएको छ। पुस १५ गते लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा सातै प्रदेशका मुख्यमन्त्रीको सम्मेलन गर्ने कार्यक्रम स्थगित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले