१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राहत लिएर मनाङ गए गण्डकीका मुख्यमन्त्री पाेखरेल, साथमा मनाङे पनि

प्रदेशवासीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै उनीहरूको उचित व्यवस्थापनका लागि आफू प्रतिबद्ध रहेको मुख्यमन्त्री पोखरेलले बताउनुभएको छ ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले ४ गते विश्वासको मत लिने

पोखरा । गण्डकीमा नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने सूचना संसदलाई जानकारी गराउनु भएको छ । संसद सचिवालयमा विश्वासको मतका लागि सूचना दर्ता भएको छ । शनिबार संविधानको

गण्डकी सरकारले भन्यो, `पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न`

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र

प्रदेश २ का मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले पठाए सचेत पत्रः मन्त्रिपरिषद् समावेशी नभएकामा असन्तुष्टी

काठमाडौं, जेठ ३० । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मुख्यमन्त्री लालबाबु राउतलाई मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धातअनुसार नभएको भन्दै सचेत गराउनुभएको छ । जेठ २८ गते

पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने गण्डकी मन्त्रिपरिषद्को निर्णय

पोखरा, जेठ ३० । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको छ । बैठकले सरकारको प्रवक्ताको रुपमा विना विभागीय मन्त्री

गण्डकीमा मुख्यमन्त्रीसहित पाँच मन्त्रीको शपथ, चार जना विनाविभागीय

केहीबेर अघि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मन्त्रीहरूलाई आफ्नै निवासमा शपथ गराउनुभएको हो ।

मुख्यमन्त्रीसहित यी ४ मन्त्रीले आजै सपथ लिने

शनिबार साँझ प्रदेश प्रमुख सीता पौडेलले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । पोखरेल गण्डकी प्रदेशको नेपाली कांग्रेसको संसदीय दलको नेतासमेत हुनुहुन्छ ।

गण्डकीका निवर्तमान मुख्यमन्त्री गुरुङद्वारा वर्तमान मुख्यमन्त्री पोखरेललाई बधाई (भिडियो)

पोखरेल मुख्यमन्त्रीमा नियुक्त भएपछि गुरुङले टेलिफोनमार्फत बधाई दिनुभएको हो । उहाँले पोखरेललाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।

प्रदेश प्रमुखको कार्यालयले भन्यो, ‘मुख्यमन्त्रीमा पोखरेलको मात्र दाबी थियो’

गुरुङले दाबी गरेको खबरपछि विपक्षी गठबन्धनका ३१ सांसद्ले प्रदेश प्रमुखको निवास अगाडि धर्ना दिएका थिए । उनीहरूले पुनः गुरुङलाई नियुक्त गरिए असंवैधानिक हुने भन्दै कानुनी उपचार खोज्ने चेतानवी दिएका थिए

मुख्यमन्त्री गुरुङले सबै मन्त्रीलाई निवासमा बाेलाए

यता, प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूहरूलाई दिएको समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा नियुक्ति नगरेपछि विपक्षी गठबन्धन प्रदेश प्रमुखको निवास रत्नचोक पुगेको छ ।