काठमाडौं, कात्तिक ७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नेहरुको अनुपस्थितिमा गरिएको बैठकमा उपस्थित आफूपक्षीय सांसदहरुले शाहीविरुद्ध प्रस्तावको विपक्षमा मत दिएका
वाग्मती, कात्तिक ६ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलसँगै उहाँकी धर्मपत्नी, एक सुरक्षाकर्मी, दुई जना चालक र एक कार्यालय सहयोगीलाई समेत सङ्क्रमण
काठमाडौं, ५ कात्तिक । जनताको दुःख, पीडा र आँशुभन्दा फगत आफ्नो सत्ता, शक्ति र सम्पत्तिका लागि लडाईं गरिरहेका सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि अर्को रडाको मच्चिएको छ ।
काठमाडौं, कात्तिक ४ । कर्णाली प्रदेश सरकारको विवाद समाधानबारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच नै मत बाझिएको छ । विवाद समाधानका लागि
काठमाडौं, कात्तिक ४ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले आफ्नो प्रदेशमा कोरोना भाइरसको निःशुल्क उपचार कायमै रहेको बताउनुभएको छ । मुख्मन्त्री पोख्रेलले कोरोना विशेष अस्पतालमा कोरोनाका बिरामीको निःशुल्क उपचारको व्यवस्था
काठमाडौं, असोज २७ । कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई काठमाडौं बोलाउनुभएको छ । मंगलबार बालुवाटारमा दुई अध्यक्षबीच
विराटनगर, असोज २७ । प्रदेश नम्बर-१ को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले १५ दिनभित्र एक हजार शय्याको भेन्टिलेटरयुक्त कोभिड अस्पताल निर्माण गर्न माग गरेको छ । मंगलबार विराटनगरमा प्रेस युनियन
उदयपुर, असोज २७ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले मुलुक अहिले विकास र समृद्धिको साझा चाहना बोकेर संघीय प्रणालीको बाटोमा अगाडि बढिरहेको बताउनुभएको छ । मंगलबार उदयपुरको वेलका नगरपालिका-७
काठमाडौं, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछि हटेको छ । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले
काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार आफ्नै सांसदहरुबाट दर्ता गरिएको अविश्वासको प्रस्ताव प्रदेशकै आन्तरिक मामिला होस् या केन्द्रमा पार्टीभित्रको अन्तरद्वन्द्वको पराकाष्टाको