काठमाडौं, असोज २६ । सत्तारुढ नेपाल कम्युननिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशमा देखिएको विवाद उत्कर्षमा पुगेको छ । चरम गूटबन्दीको शिकार भएको संगठन चिरा परेको छ । एकले अर्को पक्षलाई
काठमाडौं, असोज २६ । कर्णाली प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले गुलाबजंग शाहलाई पार्टीको प्रमुख सचेतकको जिम्मेवारीबाट हटाउनुभएको छ । शाहको काम-कारबाही सन्तोषजनक नभएको भन्दै उहाँलाई हटाएर सीता
यज्ञराज पाण्डे (इमेज)काठमाडौं, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध आफ्नै दलका १८ जना सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएसँगै मुख्यमन्त्री शाहीको पद
सुर्खेत, असोज २५ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेकपाकै सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तापक्षकै १८ जना सांसदले अविश्वास प्रस्ताव
काठमाडौं, असोज २४ । स्वायत्त अधिकार पाएको प्रदेश सरकारले जनसेवा र समाज रुपान्तरणको क्षेत्रमा कुनै उल्लेख्य काम गर्न नसक्दा संघीय संरचना खारेजीको मागसमेत हुन थालेको छ । आफैंले बनाएको संविधानलाई
बुटवल, असोज १८ । प्रदेश राजधानी सारिएकामा आक्रोशित भीडले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गाडी तोडफोड गरेको छ । पोखरेलको सुरक्षाका लागि प्रयोग गरिएको गाडीमा पनि ढुंगा प्रहार गरिएको
कैलाली, भदौ २९ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिनेश सञ्चारगृहमा आक्रमण र पत्रकारमाथि कुटपिट गर्नेहरुलाई कारबाही हुने बताउनुभएको छ । सोमबार नेपाल पत्रकार महासंघ कैलाली शाखाको ध्यानाकर्षणपत्र बुझ्दै उहाँले
विराटनगर, भदौ ९ । प्रदेश नम्बर-१ का मुख्यमन्त्री शेरधन राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोभिड–१९ र अन्य बिरामीलाई छुट्टाछुट्टै उपचार व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ । प्रतिष्ठानका पदाधिकारीहरुसँग
काठमाडौं, भदौं ८ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतलाई परिवर्तन गरिने भएको छ । मधेश केन्द्रित दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता दल (राजद) बीच गठबन्धन सरकार
पोखरा, साउन ३० । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । आर्थिक वर्ष २०७७/७८ का विकास कार्यक्रम कार्यान्वयन गर्न शुक्रबार मुख्यमन्त्री गुरुङले मन्त्रीहरु