१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गण्डकी र लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीले लिए पद तथा गोपनियताको शपथ

काठमाडौं । गण्डकीका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा

गण्डकीमा पाण्डे नयाँ मुख्यमन्त्री नियुक्त

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता एवं प्रलेश सभा सदस्य सुरेन्द्रराज पाण्डे गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनु भएको छ । बिहिवार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको

लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्याे

काठमाडौं । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री लिला गिरीले सोमबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उहाँ नेतृत्वको सरकार ढलेको हो । प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको

ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण

ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ । ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा

राप्रपाले समर्थन फिर्ता लिएसँगै एमाले मुख्यमन्त्रीहरू धरापमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रदेखि प्रदेश सरकारहरूबाट बाहिरिने निर्णय गर्दा नेकपा (एमाले) नेतृत्वमा रहेको प्रदेश सरकारहरू धरापमा परेका छन् । प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका सरकारहरू

सुदूरपश्चिम सरकार ५ वर्ष टिक्छ: मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले प्रदेश सरकार ५ वर्षसम्म निरन्तर रूपमा चल्ने बताउनुभएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत आज लिँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत बिहीबार लिँदै हुनुहुन्छ । दिउँसो १ बजे मुख्यमन्त्री रावलले विश्वासको मत लिने सुदूरपश्चिम संसद् सचिवालयले जनाएको छ । यसअघि विश्वासको मत

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मंगलबार संसदबाट विश्वासको मत लिनुहुने भएको छ । गत पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका जम्कट्टेलले मंगलबार विश्वासको मत लिन लाग्नुभएको हो ।

मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । संविधानको धारा १८६ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएको व्यक्तिले एक महिनाभित्र सदनमा विश्वासको

प्रदेश १ मा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५९ र विपक्षमा ३२ मत

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नु भएको छ । गत आइतबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले शुक्रबार प्रदेश सभाबाट विश्वासको मतका लागि प्रस्ताव