२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको बयान आजबाट

काठमाडौं । नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले पोलेका व्यक्तिहरुलाई बयानका लागि मंगलबारबाट बोलाएको छ । बयानका लागि काठमाडौं जिल्ला प्रहरी परिसरले थप जनशक्तिसहितको छुट्टै टोली बनाएको छ