१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


डोल्पाको मुड्केचुला गाउँपालिकामा माओवादीका उम्मेदवार विजयी

डोल्पा । स्थानीय तह निर्वाचन अन्र्तगत डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा माओवादीका दत्त बहादुर शाही १ हजार ४०४ मत ल्याएर