क्रिकेटर सन्दीप लामिछानेबिरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाई आज हुँदैछ । आज मुद्दाको किनारा लगाउने बताइएको छ । सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको
काठमाडौं । राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताको तर्फबाट अन्तरिम क्षतिपूर्तिका लागि अर्को निवेदन आएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको हो