२८ चैत्र २०८१, बिहिबार | Thu Apr 10 2025


इच्छाराज तामाङ विरुद्धको मुद्दामा बहस जारी

काठमाडौं । विशेष अदालतमा सम्पत्ति शुद्धीकरण विभागले दर्ता गरेको व्यवसायी इच्छाराज तामाङविरुद्धको मुद्दामा थुनछेक बहस सुरु भएको छ । मंगलबार न्यायाधीश रमेशकुमार पोखरेल र खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको