आरोपपत्रका साथ उपस्थित गराइएका आरोपितको थुनछेक आदेशबाहेक अरु न्यायिक काम नहुने अदालतले जनाएको छ ।
गुरुङ्गले गत वर्षको भाद्र २१ गते निकुञ्ज अमलटारी सेक्टर अन्तर्गत बाँदरझुला टापुको रातोघोल क्षेत्रमा गैंडा मारेर खाग बिक्रिमा संलग्न भएको निकुञ्जका अधिकारी तिवारीको भनाइ छ ।
काठमाडौं, पुष ९ । राजस्व अनुसन्धान विभागले झुठा तथा नक्कली बिलबिजक प्रयोग गरी वस्तु तथा सेवा खरिद नै नगरी राजस्व छली गरेको आरोपमा केही फर्म तथा कम्पनीविरुद्ध मुद्दा दायर गरेको
शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा बिहीबार सुनुवाई गर्दै न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासले सरकारसँग जवाफ माग गरेको हो ।
काठमाडौं, मंसिर २९ । काठमाडौं महानगरपालिकाको टेकू कार्यालय भवन निर्माणको ठेक्कामा भष्ट्राचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । भवन निर्माणका लागि निकालेको
काठमाडौं, मंसिर १७ । ठगी आरोपमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ४२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । केन्द्रिय अनुसन्धान ब्यूरोले अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा
काठमाडौं । गैर आवासीय नेपाली संघ ९एनआरएनए०को इतिहासमै पहिलो पटक संघले सरकार विरुद्ध मुद्दा दायर गरेको छ। संघका कामचलाउ अध्यक्ष कुमार पन्तको निर्देशनमा परराष्ट्र मन्त्रालयको पछिल्लो निर्णय विरुद्ध उच्च अदालत
प्रधानन्यायाधीश जबरले आफ्नो एकल इजलाससहित तीन एकल इजलास, एक पूर्ण इजलास र पाँच संयुक्त इजलास तोक्नुभएको छ ।
न्यायालय सुधारका लागि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने मागसहित सर्वोच्चका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।
यस्तै महालक्ष्मी ट्रेड कन्सर्न विरुद्ध ७२ करोड १८ लाख मागदाबी सहित विभागले मुद्दा दायर गरेको छ ।