१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


ललिता निवास जग्गा प्रकरणमा गच्छदार : प्रारम्भिक बयान सकियो, थुनछेक बहस जारी

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दामा अदालतमा उपस्थित नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको प्रारम्भिक बयान सकिएको छ । अब थुनछेक बहस सुरु गरिएको छ । थुनछेक बहसमा गच्छदारका

धारा ७६(५)को व्याख्या : मत दिएकै आधारमा सांसद्लाई दल त्यागसम्बन्धी कारबाही गर्न नपाइने

सर्वोच्चद्वारा जारी परमादेशमा संविधानको धारा ७६(५) बमोजिम कुनै पनि सदस्यउपर आफनो धारणा व्यक्त गरेको र कसैलाई मत दिएकै कारण दल त्यागसम्बन्धी कारबाही गर्न नपाइने उल्लेख छ ।

ट्रम्पद्वारा फेसबुक, ट्वीटर र गुगलविरुद्ध रिट दर्ता, संस्थापकलाई कारबाहीको माग

मियामीस्थित जिल्ला अदालतमा ट्रम्पले फेसबुक, गुगल र ट्वीटरले आफ्नो स्वतन्त्रताको हमा प्रतिबन्ध लगाएको भन्दै रिट दर्ता गर्नुभएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्धको इजलासमा ८२ जनाको बहस, २८ गतेलाई पेशी तोकियो

वरिष्ठ अधिवक्ता वैद्यले विश्वासको मत नपाएका प्रधानमनत्री केपी शर्मा ओलीलाई राष्ट्रपतिले फेरि संविधानको धारा ७६ को उपधारा ३ को प्रधानमन्त्री नियुक्ति गर्नु नै असंवैधानिक भएको बताउनुभयो । संसद्ले अयोग्य भनिसकेको

‘यहाँ देउवाको मात्र कुरा छैन श्रीमान्, १ सय ४६ सांसदको हक अपहरण भएको छ’

‘राष्ट्रपतिकोमा झगडाको कागज पेश गर्ने कि म विश्वासको मत लिन्छु भन्ने ?,’ उहाँले प्रश्न गर्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत लिन ३० दिन बाँकी छ, ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति भाकै छैन ।

संसद विघटनको मुद्दामा इजलाशले खोज्यो सात वटा विषयको जवाफ

काठमाडौं, असार २० । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा रिट निवेदक पक्षले जवाफी बहस सुरु गरेको छ । रिट निवेदकहरुले विपक्षी बनाएका सभामुख अग्नि सापकोटातर्फको वहस सकिएलगत्तै जवाफी बहस शुरु भएको

प्रतिनिधिसभा विघटन मुद्दा : विपक्षीको बहस सकियो, सात घण्टाको बहसपछि फैसला आउने

जवाफी बहसका लागि वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठ, शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालको नाम टुङ्गो लागेको छ । जवाफी बहस सकिएपछि एमिकस क्यूरीले स्वतन्त्र राय दिनेछन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज रिट निवेदक पक्षको बहस सकिने, आजै सरकारी पक्षले बहस थाल्ने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाई जारी रहने छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमा अहिले निवेदक पक्षका कानून व्यवसायीले बहस गरिरहेका छन् ।

६ जनाको बहससहित शुक्रबारको संवैधानिक इजलाश स्थगित, राष्ट्रपति र प्रधानमन्त्रीको नियत कपटपूर्ण रहेको वकीलहरुको जिकीर

काठमाडौं, असार ११ । प्रधानमन्त्री केपी ओलीले गराएको प्रतिनिधि सभा विघटनसम्बन्धि मुद्दाको संंवैधानिक इजलाशमा भइरहेको बहसमा शुक्रबार ६ जना कानुन व्यवसायीले पक्षका तर्फबाट आफ्ना धारणा राखेका छन् । शुक्रबार ६

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस जारी

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस जारी रहनेछ । हिजो र अस्ती रिट निवेदकका तर्फबाट १३ जना वकिलहरुले बहस गरिसक्नुभएको छ । बहसको क्रममा संवैधानिक इजलास