१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सञ्चारसचिव राउत र गृहका सहसचिव वैद्यविरुद्ध किर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ललितानिवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत र गृह मन्त्रालयका सहसचिव सुशील वैद्यविरुद्ध किर्तेमा मुद्दा चलाउने निर्णय गरेको

क्रिकेटर सन्दीपविरुद्धको मुद्दामा आजदेखि फैसलाको बहस सुरु

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणीको मुद्दामा आइतबारबाट फैसला बहस सुरु हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा आईतबार पेशी रहेको छ । लामो समयदेखि पेशी चढेर स्थगित हुने गरेको

कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्नेमा

काठमाडाैं । कोशी प्रदेश सरकार गठन विरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । सर्वोच्च अदातलका न्यायाधीशद्धय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासमा आजबाट निरन्तर सुनुवाइको लागि पेशी तोकीए पनि हेर्न

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पविरुद्धको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने

एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य दस्तावेजको दुरुपयोग गरेको मुद्दाको सुनुवाइ अर्को वर्षको मे महिनामा हुने भएको छ । अमेरिकी जिल्ला अदालतका न्यायाधीश आइलिन क्याननले सन् २०२४ को मे

कुमारी बैंकका पूर्वसीइओसहित ११ जनाविरूद्ध मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १

भ्रष्टाचार मुद्दामा निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का दोषी ठहर

काठमाडौं । विशेष अदालतले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल र सदस्यहरु शालिग्राम कोईराला र डा. खुशी

ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीन बहादुर गुरुङ, सुधिर शाह र धर्म प्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

साइबर क्राइम र बैंकिङ कसुरका मुद्दा जिल्ला अदालतबाटै किनारा लगाउने सरकारको निर्णय

काठमाडौं । सरकारले साइबर क्राइम र बैंकिङ कसुरका मुद्दामा जिल्ला अदालतहरूलाई नै शुरू कारबाही र किनारा लगाउने अधिकार दिएको छ । मंगलवार बसेको मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार

बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजार बढी मुद्दा दर्ता

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा बैंकिङ कसुर र आर्थिक अपराधमा ६ हजार बढी मुद्दा दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा आर्थिक अपराध र

रवि लामिछानेको मुद्दामा आजदेखि सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै परेको रिटमा बुधबार पेशी तोकिएको छ । लामिछानेले पुनः नागरिकता प्राप्ति गर्दा पनि प्रक्रिया पूरा नगरेको भन्दै