१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


इजिप्टको मुद्राको मूल्य हालसम्मकै कम

काठमाडौं । इजिप्टको वार्षिक मुद्रास्फीति दर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बिहीबार इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सकाअनुसार जुलाईमा ३८.२ प्रतिशतले बढेर अहिलेसम्मकै उच्चबिन्दुमा पुगेको हो ।

विमानस्थलबाट विदेशी मुद्रासहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैद विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंबाट सारजाहका लागि जान लागेका दुई जना नेपालीको साथबाट ७५ हजार रियाल बरामद गरिएको प्रहरीले जनाएको

ठग सुकेशसँग मुद्रा अपचलन प्रकरणमा मुछिएकी ज्याकलिनलाई ८ घण्टा सोधपुछ

एजेन्सी । भारतीय अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई ठग सुकेश चन्द्रशेखरसँग (मुद्रा अपचलन) मनि लान्ड्रिङ प्रकरणमा भारतीय प्रवर्तन निर्देशनालय (ईडी)ले ८ घण्टासम्म सोधपुछ गरेको छ । ज्याकलिनलाई सोमबार एक पटक फेरी ईडीले

मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ : महासंघ उपाध्यक्ष श्रेष्ठ

उहाँले अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेट मार्फत गर्न सक्नुपर्ने बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले अहिलेको अर्थतन्त्रको चुनौती समस्या समाधान उत्पादन र उत्पादकत्व बढाउनु नै भएको बताउनुभयो ।

‘पर्यटन क्षेत्रबाट वार्षिक ८० अर्ब विदेशी मुद्रा आर्जन’

झापा, मंसिर ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले वार्षिक रु. ८० अर्ब बढी विदेशी मुद्रा आर्जन गरिरहेको बताउनुभएको छ । झापाको विर्तामोडस्थित नेपाल पर्यटन