१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा लेनदेनमा उपयोगी हुने प्लाटफर्म निर्माण सुरू गरेको घोषणा

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले देशहरूबीचको लेनदेनमा उपयोगी हुनेगरी केन्द्रीय बैंक डिजिटल मुद्राहरूका लागि एक प्लाटफर्म निर्माण सुरू गरेको घोषणा गरेको छ । उक्त प्लाटफर्म सञ्चालनमा आएपछि सीबीडीसी